अमेरिकाको न्युयोर्कमा चार जना नेपालीको निधन भएको छ ।

समाजसेवी अजय छोचुङ्गको निमोनियाँ । हृदयघातका कारण निधन भएको हो । त्यसैगरी सोनाम लामा र थोक्मे बिष्टको पनि निधन भएको छ ।

न्युयोर्कमा एक हजार भन्दा बढी नेपालीलाई कोरोना भाईरसको संक्रमण भएको समाचार छ । धेरै नेपालीहरु घरमै बसिरहेकाले उनीहरुको उपचार राम्रो हुन नसकेको बताईन्छ ।

अमेरिकामा न्युयोर्क कोरोनाबाट अति प्रभावित राज्य हो । यसअघि एक नेपालीको कोरोनाबाट मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here