आन्तरिक राजश्व विभागले जेठ २५ सम्म कर नतिरे उद्योगी ब्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएकोमा नेपाल उद्योग बाणिज्य महासंघले भने असारसम्म कर तिर्न नसकिने स्पष्ट जवाफ दिएको छ ।

जनतालाई लकडाउनले थुनेर जेठ २५ सम्म कर नतिरे कारबाही गर्ने उर्दी

महासंघका महानिदेृशक धरणीधर खतिवडाले अर्थ मन्त्रालयका सचिवलाई पत्र लेखेर कोरोना संक्रमण र लगातारको लकडाउनका कारण उद्यम ब्यवसायहरु प्रतिकुल अबस्थामा रहेकाले कर तिर्ने म्याद असारसम्म बढाउँन माग गरिएको छ ।

हेर्नुहोस् महासंघको पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here