एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तले बिक्रीमा ल्याएका ४७ लाख ५५ हजार कित्ता प्राथमिक शेयरमा आबेदन गर्ने आज अन्तिम दिन हो ।

आफ्नो हितग्राही खातामा रहेको मेरो शेयरको सुविधा वा आफ्नो बैंक खाता रहेको बैंकको शाखामा पुगी आश्वा निवेदनमार्फत यस शेयरमा आबेदन गर्न सकिन्छ । चार लाखसम्म आबेदक भएको अबस्थामा प्रत्येक आबेदकलाइृ १० कित्ता शेयर पर्ने भएकाले बढीमा ५० कित्तासम्मका लागि आबेदन गर्दा उपयुक्त हुन्छ ।

जाँजरकोटमा मुख्य कार्यालय रहेको लघुव्त्तिको चुक्ता पूँजी एक अर्ब ४५ लाख रुपैयाँ रहेको लघुवित्तको आईपिओ पश्चात चुक्ता पूँजी एक अर्ब ४८ करोड नाघ्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here