ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रममा एनआई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबुस्थित गोंगबु शाखाको सोहि वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले भव्य समारोहकाबीच उुद्घाटन गरे ।

बैंकले हाल मुलुकभर २८२ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । एनआइसी यशिया बैंक निजि क्षत्रबाट सञ्चालित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here