लकडाउनको बीचमा खुलेको शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने अन्य अबस्थाका साथै संक्रमण अघिको शेयर मूल्य र अहिलेको शेयर मूल्यबीचको घटाई अन्तर तुलना गर्नुहोस् र राम्रा कम्पनीहरुको सस्ता शेयरहरुमा लगानी विविधिकरण गर्नुहोस् ।

लगानीकर्ताको जानकारीका लागि नेप्सेको विवरणमा आधारित यहाँ तुललनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

यो मूल्य २०७६ फागुन ११को अन्तिम र २०७७ बैसाख ३० गतेको कारोबार खुल्ने शुरुको मूल्य हो । अन्तिममा देखाईएको विवरण घटाईको अन्तर हो ।

फागुन ११ गते एक सय ४३ वटा कम्पनीको शेयर मूल्य बढेका थिए भने अहिलेको मूल्य घटेर तल्लो विन्दुमा आएको अबस्थाको हो । तर अब घट्छ कि बढ्छ भन्ने कुरा पुर्व अनुमान गर्न सकिदैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here