नेपालमा कोरोना संक्रमितको संख्यामा एकैदिन साढे चार सयले बृद्धि भई  संक्रमितको संख्या ६ हजार नाघेको छ ।

असार १ गते एकैदिन ५ सय ५१ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्उ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमित भई निको भएर घर फर्किनेहरुको संख्या एक हजार ४१ जना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here