आर्थिक बर्ष २०७४/०७५ को साधारण सभाले पारित गरेको जनउत्थान सामुदायिक लघुवित्तको २० प्रतिशत बोनस शेयर बापत वितरण गरेको ५७ हजार ६०० कित्ता शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ ।

लघुवित्तको गत असार ३० गते सम्पन्न ८ औं बार्षिक साधारणसभाले पारित गरेको उक्त बोनस शेयर हाल आएर दास्रो बजारमा कारोबार योग्य भएको छ ।

आ.व. २०७५/०७६ मा भने संस्थाले २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी ५ करोड ७६ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here