नेपालको तराई क्षेत्रमा कोरोना संक्रमितको बृद्धि ब्यापक भएको छ ।

एकैदिन ५७ जना नयाँ संक्रमित फेला परेपछि नेपालमा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।

भारतबाट आएकाहरुमा संक्रमण रहेको फेला परेपछि संक्रमितहरुको संख्या बढेको हो ।

पर्सामा ३९ जना, बारामा १ जना, रुपन्देही ९ र कपिलबस्तुमा ८ जना नयाँ संक्रमितहरु फेला परेपछि संक्रमितको संख्या एक सय ९१ जना पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here