नेपाल सरकारको नीति अनुसार तारागाउँ रिजेन्सी होटल (हायात) लकडाउनको बीचमा पनि आंशिक रुपमा खुलेको छ ।

होटलले सूचना प्रकाशित गरी प्रधानमन्त्री केपी ओलीले बैसाख ७ गते राष्ट्रको नाममा गर्नुभएको सम्बोधनको सम्मान गर्दै होटल आंशिक रुपमा खुला राखिएको जनाएको छ ।

यसअघि पाँच तारे होटलहरु छ महिनाका लागि बन्द भएको सूचनाहरु प्रबाह भएकोमा तारागाँउले आफ्नो सेवा आंशिक रुपमा खुला रहेको स्पष्ट पारेको हो । तारा गाउँमामा सरकारको समेत हिस्सेदारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here