तीब्र रुपमा शाखार र कारोबार बिस्तार गर्दै गएको एनआईसी एशिया बैंकले प्रायः सबै सूचकमा छलाड. मारेको छ । निस्क्रिय कर्जा बृद्धिले गर्दा बैंकको कर्जा असुलीमा भने केही कडाई गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

हेर्नुहोस्, एनआईसी एशियाको प्रगतिमा तुलनात्मक विवरणः

बैंकले पहिले महंगो ब्याज दरमा लिएको निक्षेपलाई नविकरण नगरेर ब्याज खर्च घटाउने रणनीतिमा जाँदा निक्षेप भने यस बर्षको अघिल्ला दुई त्रैमासमा भन्दा घटेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here