धादिड. केन्द्रविन्दु भएर शनिबार साँझ ४.८ रेक्टर स्केलको भुकम्प गएको छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार धादिड.को नलाड. कुम्पुर र नुवाकोटको तारुका बीचको भागमा देखाईएको छ ।

साँझ ९ बजेर ३६ मिनेटमा गएको भुकम्पको धक्का राजधानी काठमाडौमा पनि महसुस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here