नेपाल जीवन बीमाको क्षेत्रमा नेपाल लाईफ ईन्स्योेरेन्सले एकपछि अर्को फड्को मार्दै गएपछि अब उसलाई कुन चाँही जीवन बीमा कम्पनीले टक्कर दिनसक्ला भन्ने प्रश्न असान्दर्भिक हुन लागेको छ ।

नेपालका धेरै वटा जीवन बीमा कम्पनीहरु एक ठाउँमा उभिदा पनि उसलाई टक्कर दिन नसक्ने अबस्था देखिएपछि नेपाल लाईफले अलग पहिचान कायम गरेको छ ।

हेर्नुहोस् बित्तीय विवरणको तुलनात्मक अबस्थाः

उसले प्रकाशित गरेको तेस्रो त्रैमासको बित्तीय विवरण हेर्दा उसका हरेक सूचकहरु प्रगति उन्मख छन् । नेपाल लाईफले अहिले पस्किएको बित्तीय विवरण बिमांकीय मूंल्यांकन बाहेकको भएकाले प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतका कुराहरु बीमाकींय मूल्यांकन हुँदा धेरै फरक पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here