नेपाल स्टक एक्सचेञ्जमा प्रभु बैंकको बोनश शेयर र प्रोग्रेशिभ फाइनान्सको हकप्रद शेयर गरि कुल १ करोड २४ लाख कित्ता शेयर सुचिकृत भएको छ ।

प्रभु बैंकले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको ६५ लाख ८७ हजार १ सय ५८ कित्ता बोनश शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सुचिकृत भएको छ ।

त्यस्तै प्रोगैशिभ फाइनान्सले बिक्री गरेको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर धितोपत्र बजारमा किनबेच गर्न मिल्ने गरी सुचिकृत भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here