मोरड. स्थित नेरुडै लघुवित्त बिकास बैंकका कर्मचारीहरुले गरेको आन्दोलन स्थगित भएको छ ।

बेैकले कर्मचारीहरुको माग सम्बोधन गरेपछि आन्दोलन स्थगित भएको जनाईएको छ ।

कर्मचारीहरुले २२ बुँदै माग राखेर आन्दोलन थालेका थिए । उनीहरुले राखेको तलब भत्ता, ग्रेडबृद्धि, कल्याण कोषको स्थापना लगायतका मागहरु पुरा गर्ने प्रतिबद्धता ब्यवस्थापनले जनाएको छ ।

पाँच जिल्लाका ८० शाखामा नेरुडेका पाँच सय कर्मचारी कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here