प्रभु बैंकले एक अर्बको डिबेन्चर सफलतापूर्वक बिक्री सकेर उत्साहित हुँदै दुई अर्बको डिबेन्चर बिक्रीको तयारीमा जुटेको छ ।

बैंकले आफ्नो पूँजी कोष बलियो बनाई दीर्घकालीन लगानीयोग्य रकम जोहो गर्न एकपछि अर्को डिबेन्चर बिक्रीको प्रयास गरेको हो ।

बैंकले १० प्रतिशत ब्याज दरको प्रभु बैंक डिबेन्चर २०८४ बिक्रीमा ल्याउन नबिल इृन्भेष्टमेन्ट बैकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि १२ लाख कित्ता ब्यक्तिगततर्फ र ८ लाख कित्ता सर्बसाधारणतर्फ बिक्री गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here