प्राईम कमर्शियल बैंकमा ििवलिन हुने अन्तिम तयारीमा रहेको कैलास बिकास बैंकले गत बर्षको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताब गर्दा प्राईमको दर भन्दा धेरै हुन गएको छ ।

बैलासले आफ्ना शेयरधनीलाई शेयरधनीलाई १६ प्रतिशत बोनसका साथमा त्यसको कर प्रयोजनका लागि लागि समेत २.७७ नगद लाभांश वितरणको प्रस्ताब गरेको छ । प्राईमले भने आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस प्रस्ताब गरेको छ भने कर प्रयोजनका लागि नगद लाभांश समेत छैन ।

दुई अर्ब ५२ करोड चुक्ता पूँजी रहेको कैलासले गत बर्ष ६१ करोड खुद नाफा गरी प्रति शेयर आम्दानी २४ रुपैयाँ कायम गरेको थियो, जसको जगेडा कोषमा १ अर्ब २७ करोड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here