बैंक अफ काठमाण्डु अर्थात बीओकेले कमशल र धोकाघडीपूर्ण धितो कर्जा मामिलामा आफ्नै पूर्व प्रमुख कार्यकारी अजय श्रेष्ठलाई थुनामा पठाए पनि उसको बित्तीय अवस्थामा ठूलो छलाड. मार्ने प्रगति देखिएको छैन ।

राष्ट्र बैंकको नीति अनुसार स्प्रेड दर ४.४४ मा झार्नुपर्ने अबस्थामा उसका आगामी त्रैमासहरु चुनौतिपूर्ण देखिएका छन् ।

बीओकेको पहिलो त्रैमासको प्रगतिलाई यसरी विश्लेषण गरिएको छ:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here