नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई गत आर्थिक बर्षको वितरणयोग्य खुद नाफाबाट नगद लाभांश वितरणमा निश्चित प्रतिशतसम्मको बन्देज लगाउनुका साथै बोनस शेयर वितरणमा भने खछुट दिएको छ ।

बैंक तथा बित्तीय संस्थाहरुले अब वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश दिन पाउने छन् भने नाफाबाट बोनस शेयर वितरणलाई प्रोत्साहित गरिएको छ ।

हेर्नुहोस् मौद्रिक नीतिको यो अंश

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here