भारतबाट आएका नेपालीहरुले तराईमा कोरोना संक्रमण बढाएका देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार संक्रमितहरुको जम्मा संख्या तीन सय चार पुगेको छ ।

पछिल्लोपल्ट रौतहट र बाराका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट यसअघि दुई जनाको मृत्यु भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here