राष्ट्र बैंकले आपसमा मर्जरमा जाने बैंकलाई अधिक प्रोत्साहन दिएको छ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई थप सुविधा दिएर प्रोत्साहन गरेको हो ।

मौद्रिक नीतिले मर्जरमा जाने बैंकलाई फाईदा हुने गरी नयाँ ब्यवस्था गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here