राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बित्तीय क्षेत्रलाई महत्वपूर्ण राहत दिएको छ ।

शेयर कर्जा धितोको सिमा ७० प्रतिशत पुर्याईएको छ भने १८० दिनको औसत मूल्यको सट्टा १२० दिनको औसत मूल्यमा कर्जा प्राप्त हुने ब्यवस्था मिलाईएको छ ।

असार मसान्तसम्म भाखा नाघेका कर्जालाई पुस मसान्तसम्मको नविकरण म्याद दिईएको छ ।

बैंक तथा बित्तीय संस्थाले १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा अनिबार्य रुपमा प्रबाह गर्नुपर्ने ब्यवस्था मिलाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here