लुम्बिनी जनरल ईन्सुरेन्स कम्पनीको १ लाख कित्ता हकप्रद शेयर लिलामीबाट बिक्रि हुने भएको छ ।
इन्सुरेन्सले निष्काशन गरेको सबै हकप्रद शेयरमा आवेदन नपरे पछि १ लाख कित्ता शेयर लिलामी मार्फत बिक्रि गर्न लागिएको हो ।

इन्सुरेन्सले १७ लाख ६० हजार हकप्रद १० बराबर २ अनुपातमा कार्तिक २४ गते देखि मंसिर २९ गतेसम्म निष्कासन गरेको थियो । जसमध्ये १६ लाख ६० हजार २७४ कित्ता शेयरका लागि आबेदन आएकाृे थियो। बाँकी ९९ हजार ७ सय २६ हबप्रद शेयर हाल लिलामी मार्फत बिक्रि गर्न लागिएको हो ।
इन्सुरेन्सको धितोपत्र निष्कासन तथा बिक्रि प्रवन्धक सीबीआइएल क्यापीटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here