शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसंग एक्वीजिशनमा जाने सहमति गरेपछि बुधबारबाट भार्गव विकाश बैंकको शेयर कारोबार रोक्का भएको छ ।

भार्गव विकाश बैंकले मंगलबार रेसुङ्गा डेभलपमेन्ट बैंकसंग एक्वीजिसनमा जाने सहमति गरेको थियो । सहमतिपछि बुधबारबाट नेपाल स्टक एक्सचेञ्जले बैंकको शेयर कारोबार रोक्का गरेको हो । अब एक्वीजिसन सम्बन्धि सबै प्रकृया पुरा भएपछि मात्र बैंकको शेयर कारोबार खुल्नेछ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here