शिवम् सिमेन्टले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको १५ दशमलव ७८९५ प्रतिशतले हुन आउने ६९ करोड ४७ लाख रुपैयाँ बराबारको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

शिवम् सिमेन्टले मकवानपुरको हेटौडामा मुख्य कारखाना संचालन गरी सिमेन्ट उत्पादन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here