शेयर बजारमा शिवम सिमेन्टको शेयरको मूल्य अचाक्ली बढेपछि कम्पनीप्रति आम लगानीकर्तामा चासो बढेको बेला तेस्रो त्रैमासको बित्तीय विवरण प्रकाशन भएको छ ।

शिवमको चालु बर्षको तेस्रो त्रैमासको बित्तीय विवरण हेरेर लगानीकर्ताले आफ्नो निर्णय गर्नसक्छन् ।

हेटौडाको वडा नम्बर १६ र १७ को मध्यभागमा सिमेन्ट कारखाना स्थापना गरेर सिमेन्ट उत्पादन गर्दै आएको सिमेन्टले चिनियाँ साझेदारीको नवलपरासीस्थित होड.सी सिमेन्टमा २० प्रतिशत लगानी गरेको छ ।

हेर्नुहोस् शिवमको प्रगतिः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here