शेयर बजार खुलेको दोस्रो दिन पनि खरिदकर्ता नदेखिएर बिक्रीकर्ताकै चाप अधिक देखिएको छ ।

कारोबार खुलेको पाँच मिनेटमा कम्पनीहरुको शेयर मूल्य घट्ने क्रम तीब्र भएको छ ।

१६ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएकोमा सबैको मूल्य घटेका छन् । अरु कम्पनीहरुकोमा बिक्रीकर्ता भए पनि खेरिदकर्ता नभएकाले कारोबार हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here