सिद्धार्थ इन्स्योरेन्सले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

इनस्योरेन्सको बैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले गत बर्षको मुनाफाबाट शेयरधनीहरुलाई कूल चुक्ता पूँजीको १५.४८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनशमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले नगद लाभांश प्रस्ताव नगरेकोले बोनश पाउन  शेयरधनी आफैले  कर तिर्नुपर्ने छ ।

हाल ८६ करोड ५९ लाख रुपैयाँ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बोनश वितिरणपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here