सिद्धार्थ इन्स्योरेन्सले साधारणसभा प्रयोजनार्थ गर्ने बुक क्लोजको मिति तय भएको छ ।

कम्पनीको बुक क्लोज आगामि चैत १३ गतेदेखि साधारण सभाहुने दिनसम्म शेयर दाखिला खारेज बन्द गर्ने भएको छ ।

कम्पनीले कुनै पनि प्रकारको लाभांश वितरण गरेको छैन तसर्थ यो बुक क्लोजको त्त्रो ठुलो महत्व लगानीकर्तालाई रहदैन ।

कम्पनीको १८ औं बार्षिक साधारण सभा आगमि चैत २८ गते अग्रवाल सेवा केन्द्रको भवन, कमलपोखरी, काठमाडौंमा दिनको ठिक ११ बजे शुरु हुनेछ ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here