सिभिल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा अघिल्लो बर्षको तुलनामा खुद नाफा ४८ प्रतिशत बढाएको देखाए पनि अरु सूचकहरुमा ब्यापक सुधारको आबश्यकता देखिएको छ ।

बैंकको निस्क्रिय कर्जा अनुपात बढेर जानुले बैंकमा तीब्र सुधारका लागि नयाँ संचालक समितिले तत्काल गंभीर पहल गर्नुपर्ने देखिएको हो ।

हेर्नुहोस् सिभिल बैंकको प्रगतिः

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here