कोरोना भाईरस संक्रमण रोक्न सरकारले लगाएको एक साता लामो लक डाउन जारी रहँदा नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई उद्धार गरेर देशभित्र प्रबेश गराईने भएको छ ।

सरकारले उनीहरु अनिवार्य रुपमा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बस्नुपर्ने शर्तसहित स्वदेश भित्रिन अनुमति दिने भएको छ ।

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप लम्ब्याएरआउँदो बैशाख ३ गतेसम्म पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here