अपी पाबर कम्पनीले आफ्नो १६ औं बार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले चैत ७ गतेलाई साधारणसभा बोलाएको छ ।

सभामा कम्पनीले प्रस्ताब गरेको आर्थिक बर्ष २०७५–०७६ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र चुक्ता पूँजीको १ः०.४६७६५ को अनुपातमा ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर निष्कासनको प्रस्ताब पारित गर्ने एजेन्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ चैत १ गतेबाट ७ गतेसम्म शेयर धनि दर्ता किताब बन्द गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here