नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि स्वदेशमा पनि ईन्धनको मूल्य उल्लेखनीय रुपमा घटाएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीको आधारमा बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाईएको हो । मूल्य घटेपछि अब पेट्रोल प्रति लिटर ९६ र मट्टितेल तथा ठिजल ८५ रुपैयाँमा पाईने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here