Tuesday, March 31, 2020

यी कम्पनीका शेयर मूल्य घटाएर किन्नुुस, लाभांश पक्का, घाटा पर्दैन

शेयर बजारमा लगानी गर्ने आधार भनेको शेयरको मूल्य कति बढ्ला र बजारको सूचक नेप्से कहाँ पुगेको छ भन्ने हेरेर हैन, कम्पनीको आधारभुत अबस्था र...

बाणिज्य बैंकहरु मध्येमा यी पाँच कम्पनीले अनिबार्य रुपमा बाड्नै पर्छ बोनस शेयर

तिलक कोइराला । बाणिज्य बैंकहरुले यस बर्ष नगद लाभांश मात्रै बाँड्छन् भन्ने शेयर बजारका लगानीकर्ताहरुको भ्रम चिर्न यहाँ बोनस शेयर बाँड्नै पर्ने अबस्थामा रहेका बाणिज्य...

यसपालि कुनै पनि बाणिज्य बैंकले नबाँड्ने भए “दशैं खर्च”

शेयर बजारका लगानीकर्ताले यसपालि धेरै बाणिज्य बैंकले साधारणसभा गरी दर्शै अगाडि नै लाभांश वितरण गर्लान् भन्ने सोचेका थिए तर अब दशै आउँन २५ दिन...

सबैभन्दा खत्तम बाणिज्य बैंकले पनि मर्जर र लाभांश एजेण्डासहित बोलायो साधारणसभा

बाणिज्य बैंकहरुमा सबैभन्दा खत्तम अबस्था देखिएको सिभिल बैंकले पनि लाभांश प्रस्ताबसहित बार्षिक साधारणसभा आब्हान गरेको छ । सिभिलले करसहित ६.५७ प्रतिशत नगद लाभांश र मर्जर...

नेपाल बैंकले २३ बर्षपछि यसरी गर्दैछ “रेकर्ड ब्रेक”को सुरसार

शेयर लगानी । नेपालको सबैभन्दा जेठो नेपाल बैंकले २३ बर्षपछि आफ्नै "रेकर्ड ब्रेक" गर्ने सुरसार गरेको छ । दुई दशक भन्दा लामो समयदेखि लगानीकर्तालाई कुनै खालको...

ग्लोबल आईएमई र जनता बैंकको कति कायम हुने भयो स्वाप ?

ग्लोबल आईएमई र जनता बैंकले आपसमा गाभिने अन्तिम सम्झौता पारित गर्न एकसाथ साधारणभा बोलाएका छन् । ग्लोबलले प्रज्ञा भवनमा र जनताले आर्मि अफिर्सस क्लवमा मंसिर...

कम्पनीको अवस्था र लाभांशको आधारमा लगानी नगरे शेयर बजारमा भयंकर जोखिम

तिलक कोइराला । शेयर बजारमा लगानी गर्नेहरुले अब कम्पनीको अबस्था र लाभांशको आधारमा लगानी नगरे भयंकर जोखिमको सामना गर्नुपर्ने देखिएको छ । शेयर बजारमा शेयर...

ज्योति बिकास बैंकले घोषणा गर्यो नगद लाभांश, खण्डित शेयरधनीलाई समेत फाईदा

ज्योति विकाश बैंकले गत बर्षको मुनाफाबाट शेयरधनिहरुलाई ८.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको ३१२ औ सञ्चालक समितिको बैठकले शेयरधनिहरुलाई चुक्ता पुँजीको...

सानिमा माई हाईड्रोको १५ प्रतिशत लाभांशमा बोनस र नगद कति ?

सानिमा माई हाईड्रोले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताबसहित कार्तिक ८ गते सातौ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले १० प्रतिशत बोनस र ५...

मेरो माईक्रो भयो लाभांश घोषणा गर्ने दोस्रो कम्पनी, बोनस र नगद कति ?

मेरो माईक्रो फाईनान्स गत बर्षको खुद नाफाबाट लाभांश घोषणा गर्ने दोस्रो लघुवित्त कम्पनी भएको छ । यसअघि फस्ट माईक्रोले १२ प्रतिशत नगद लाभांश घोषणा गरेर...
- Advertisement -

Latest article

कोरोना संक्रमणको प्रभावबाट अर्थतन्त्र बचाउँन सरकारले ल्यायो बिशेष राहत प्याकेज

सरकारले कोरोना संक्रमणको प्रभावबाट अर्थतन्त्रलाई खस्किन नदिन निजी क्षेत्र र कामदार बर्गमैत्री राहत प्याकेज ल्याएको छ । आईतबार बसेको मन्त्रिपरिषद बैठकले राहत प्याकेज पारित गरेको...

सरकारले थप्यो लकडाउनको अवधि, कोरोनाबाट बच्न अब कहिलेसम्म घरभित्रै बस्ने ?

कोरोना संक्रमण रोक्न सरकारले लडक डाउँनको अवधि आठ दिन थपेर चैत्र २५ गतेसम्म पुर्याएको छ । यस अघि चैत्र ११ गतेदेखि एक साताका लागि...

राष्ट्र बैंकले कोरोनाको प्रभाव कम गर्न ल्याएको राहत प्याकेजमा यस्ता छन् बिशेषता

नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणबाट अर्थतन्त्रलाई बचाउँन बिशेष राहत प्याकेज घोषणा गरेको छ । राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्था र लघुवित्तहरुका लागि निर्देशन जारी...