Saturday, May 30, 2020

नबिल बैंकको शेयरमुल्यमा समायोजन

नबिल बैंकको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि नेप्सेले प्रतिकित्ता ६६९ रुपैयाँ ६४ पैसा तोकेको हो । पुस ८ गते...

आरएमडीसी लघुवित्तमा जोखिम कम, लाभांश बढ्दो

चुक्तापूँजी भन्दा जगेडा कोष दोब्बर रहेको आरएमडीसी लघुवित्तले शेयरधनीलाई २५ प्रतिशत लाभांश प्रस्ताब गरेको छ। लघुवित्तले शेयरधनीलाई गत बर्ष भन्दा बढी दरमा लाभांश प्रस्ताब गरेर...

समिट माइक्रोफाइनान्सको २४ प्रतिशत लाभांशमा बोनस शेयर कति ?

समिट माइक्रोफाइनान्सले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २३.५३ अर्थात ४ करोड रुपैयाँ...

स्टान्डर्ड चार्टर्डले घोषणा गर्यो नगद लाभांश

स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्षको कमाईबाट साढे १७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यसअघि लाभांश घोषणा गरेका सानिमा र एभरेष्ट बैंकले...

एक सय सात रुपैयाँ शेयर मूल्य रहेको कम्पनीको साढे आठ प्रतिशत लाभांश

शेयर बजारमा एक सय सात रुपैयाँ शेयर मूल्य रहेको युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक बर्षको वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने ८.४२ प्रतिशत नगद लाभांश...

चिलिमेले कति प्रस्ताव गर्यो लाभांश ?

चिलिमे  जलविद्युत कम्पनीले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनिहरुलाई चुक्ता पुँजीको...

स्पर्श लघुवित्तको १०० प्रतिशत हकप्रद पारित

स्पर्श लघुवित्तको हिजो पुस २७ गते बसेको तेस्रो बार्षिक साधारणसभाले बोनस शेयर वितरण पश्चात हुन आउने चुक्ता पँुजीको १ः१ अर्थात् सत प्रतिशत हकप्रद निष्काशन...

गुहेश्वरी मर्चेन्टको नगद लाभांश प्रस्ताब

गुहेश्वरी मर्चेन्ट फाईनान्सले गत बर्षको खुद नाफाबाट शेयरधनीलाई लाभांँश प्रस्ताब गरेको छ । कम्पनीले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको हो । ८० करोड चुक्ता पूँजी...

बोनस शेयर दिने कम्पनी रोज्ने कि नगद लाभांश ? यसरी गर्नुहोस् सुरक्षित लगानी

तिलक कोइराला । लाभांशको आधारमा शेयरमा लगानी गर्नेहरुका लागि नगद खाने कि बोनस भन्ने कुराले महत्व राख्दछ । शेयर बजारमा गर्ने भनेकै लाभांशमा आधारित लगानी हो,...

लुम्बिनी बिकास बेंकले घोषणा गर्यो लाभांश

लुम्बिनी विकास बैकले पनि गत बर्षको वितरणयोग्य नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी २०...
- Advertisement -

पछिल्ला समाचारहरु

पूँजी बजारमा लाग्ने पाँच प्रतिशत लाभकरलाई अन्तिम कर बनाउने तयारी

नयाँ बजेटमा पूँजी बजारलाई राहत दिन कुनै ठोस कार्यक्रम नआएपछि निराश बनेका लगानीकर्ताहरुलाई उत्साहित पार्न हाल ब्यक्तिगत लगानीकर्तालाई लाग्दै आएको पाँच प्रतिशत पूँजीगत लाभकरलाई...

सरकारले दियो ७५ प्रतिशतसम्म कर छुट, के -के मा पाईन्छ छुट ?

कोरोना संक्रमण रोेक्न गरिएको लकडाउनका कारण प्रभावित उद्योग ब्यवसायलाई सरकारले कर तथा शुल्कमा ७५ प्रतिशतसम्म छुट दिएको छ । बार्षिक २० लाखसम्म कारोबार वा दुई...

शेयर बजारबारे धितोपत्र बोर्डकै सुझाव लत्याएर अर्थमन्त्रीले लिए प्रतिशोध

नेपाल धितोपत्र बोर्डले नयाँ बजेटमा पूँजी बजारको सुधार र बिस्तारका लागि दिएका सुझावहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाले पुरै अश्वीकार गरेका छन् । अन्य ब्यक्रिगत र...