नेकपाको केपी ओली नेतृत्वको सरकारले आफ्नो तेस्रो बार्षिक बजेट आज संघीय संसदमा प्रस्तुत गर्दैछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसद बैठकमा अहिले नयाँ आर्थिक बर्ष २०७७।०७८ को बजेट बक्तब्य बाचन गर्दै हुनुहुन्छः

भिडियो सौजन्यः संघीय संसद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here