शेयर बजारमा एक सय सात रुपैयाँ शेयर मूल्य रहेको युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक बर्षको वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने ८.४२ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको ८।४२ प्रतिशतको दरले हुन आउने ९ करोड ६८ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांशघोषणागरेको हो ।

कम्पनीको चुक्ता पूँजीस् हाल एक अर्ब १५ करोड छ ।

उुसले लाभांश वितरण लगायतका प्रस्ताब पारित गर्न पुस २४ गते काठमाडौमा साधारणसभा आब्हान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here