एनआईसी एसिया म्युचुअल फन्ड अन्तर्गत एनआईसी एसिया डाईनामिक डेब्ट खुलामुखी योजना आउने भएको छ ।

योजनाले ५ करोड कित्ता निष्कासनको लागि धितोपत्र बोर्डमा फागुन ६ गते आवेदन दिएको हो ।

योजनाको बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।

खुलामुखी म्युचुअल फन्डमा इकाइ, लगानी र समयको कुनै सिमा हुँदैन ।

धितोपत्र बोर्डले आर्थिक बर्ष २०७४–०७५ देखि खुलामुखि सामूहिक लगानी कोष योजना प्रवेश गराउने रणनिति लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here