एनआरएनसहिट आपसमा मर्जरमा गएका तीन लघुवित्तको समान् स्वाप कायम हुने भएको छ ।

किसान लघुवित्त, एनआरएन र दिब्य लघुवित्त आपसमा मिल्दा  एक बराबर एक स्वाप  अनुपात हुने तय भएको हो ।

सो प्रस्ताव पारित गर्न दिब्य लघुवित्तले चैत १७ गते अपराह्न ३ बजे अमृत भोग डिल्लिबजार काठमाण्डौंमा विशेष साधारण सभा डाकेको छ।

संस्थाले विशेष साधारण सभा मार्फत एनआरएन लघुवित्त वित्तीय संस्था र किसान लघुवित्तसँग गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव अनुमोदन गराउँदैछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here