नेपाल क्रेडिट एण्ड कमर्श बैंकले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर दास्रो बजारमा कारोबार योग्य भएको छ ।

साधारणसभाले परित गरेको १५ प्रतिशत अर्थात् १ करोड २२ लाख ७ सय ६१ कित्ता बोनस शेयर नेप्सेले फागुन ६ गते सुचिकृत गरेको छ ।

गत माघ १७ गते सम्पन्न २२औं बार्षिक साधारणसभाले १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित ०.७८९४७ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

उक्त बोनस शेयरमा नेप्सेले २०२ रुपैयाँले मुल्य समायोजन गरि कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here