बर्षाका कारण कपिलवस्तुका इँटा उद्योगमा १२ करोड बराबरको क्षति भएको छ ।

एक्कासि परेको पानीले इँटा भटामा पकाउनका लागि तयार पारेको काँचो इँटा क्षति हुन पुगेको हो ।

कपिलवस्तु जिल्लाभर रहेको ७३ उद्योगमा तयारी अवस्थामा राखिएका पाँच करोड थान भन्दा बढी काँचो इँटा वर्षाले बिगारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here