सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीले आफ्नो २०७५/०७५ सालको बार्षिक साधारणसभा आव्हन गरेको छ । सभामा कम्पनी मर्जमा जाने सम्बन्धि बिशेष प्रस्ताव उपर छलफल गरिने छ ।

Photo Source: The Himalayan Times

साधारणसभा आगामि चैत १ गते जिल्ला समन्वय समितिको सभा हल बेशीशहर लमजुङमा दिनको ठिक १२ बजे शुरु हुनेछ ।

साधारणसभामा प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, चालु आ.व.का लागि लेखा परीक्षण नियुक्ति लगायतका साधारण बिषयमा छलफल हुनेछ भने गाभ्ने/गाभिने सम्बन्धमा बिशेष छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here