कृषि बिकाश बैंकको ५४ लाख ९ हजार ३ सय १७.३७ कित्ता बोनश शेयर आईतबार नेप्सेमा सुचिकृत भएको छ ।
बैंकको गत आर्थिक बर्षको मुनाफाबाट शेयर धनिलाई बितरण गरेको ६प्रतिशत बोनश शेयर सुचिकृत भएको हो ।
सुचिकृत भएको शेयर शेयरधनीको डिम्याट खातामा आएपश्चात कारोबार गर्न सकिनेछ ।