कृषि विकाश बैंकले एफवान सफ्टको सहकार्यमा ग्राहकहरुलाई इन्टरनेट बैैंकिड. सेवा उपलब्ध गराउने भएको छ ।
इन्टरनेट बैंकिड. मार्फत उपभोक्ताहरुले खाताबारे जानकार लिन, रकम ट्रान्सफर गर्न, स्टेटमेन्ट हेर्न र बिल भुक्तानि गर्न सक्ने छन । यसका साथैै उपभोक्ताले तलब ब्यबस्थापन पनि इन्न्टरनेटबाटै गर्न सक्ने कृषि बिकास बैंकले जनाएको छ ।
सम्झौतामा अनुसार उपभोक्तताले इन्न्टरनेटमार्फत पैसा पठाउन र अन्य ४५ वटा बैंकसंग अन्तर बैंकिड. कारोबार गर्न पाउने भएका छन । सम्झौतामा एफवान सफ्टका अधिकृत सुवाास शर्मा र बैंकका अधिकृत लिलाप्रसाद सिटौलाले हस्ताक्षर गर्नभएको छ ।
कृषि बिकास बैंक दुर्गम गाउँहरुसम्म शाखा फैलिएको ठूलो सरकारी बैंक हो ।