सरकारले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ब्यवसायीहरुले प्रदान गरेको कर छुट सुविधाहरु बारे कर कार्यालयहरुलाई परिपत्र गरी कार्यान्वयनमा ल्याएको छ ।

अर्थ मन्त्रालयले कर कार्यालयहरुलाई पत्राचार गरी प्रदान गरिएका छुट र सुविधाहरु लागू गर्न समयसीमा सहित निर्देशन गरेको हो ।

कर कार्यालयबाट यी सुविधा पाईने छः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here