गणपति माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सामानइ प्रगति गरेको छ ।

दोस्रो त्रैमाससम्ममा गणपतिले गत बर्ष भन्दा १४ लाख रुपै्रयाँ बढाएर एक करोड ६६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ तर खर्चहरु पनि बढेकाले नाफामा ठूलो बढोत्तरी हुन सकेको देखिएन ।

१० करोड ३५ लाख चुक्ता पूँजी रहेको उसको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात १८।५० प्रतिशत रहेको छ। निष्क्रिय कर्जा ०.५९ प्रतिशत छ । गणपतिको जगेडा कोषमा ३ करोड ३० लाख रुपैयाँ सञ्चित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here