गण्डकी विकास बैंकले नगद लाभांश आफ्ना सेयरधनीको खातामा पठाएको छ ।

बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको बैंक खातामा साधारण सभाबाट पारित भएको १७.३२५ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको छ ।

बैंकको गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले कर प्रयोजन सहित १७.३२५ नगद लाभांश पारित गरेको थियो ।
बैंकले पुस १५ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा उक्त रकम जम्म गरिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here