गुराँस लाईफ ईन्स्योरेन्स कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन प्रयोजनार्थ फागुन २२ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।

फागुन १२ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन प्रयोजनार्थ बुकक्लोजको निर्णय गरेको हो ।
ईन्स्योरेन्सले चुक्ता पूँजीको १ः१ अनुपात अर्थत १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here