नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ भने डिजल र पेट्रोलको घटाएको छ । अर्न्तराष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भने प्रतिलिटर १,१ रुपैयाँको दरले घटाएर ११० र ९९ रुपैयाँ कायम गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here