जनता बैंकलाई आफुमा मिसाएपछि देशकै सबैभन्दा ठूलो बैंक बनेको ग्लोबल आइएमईले विदेशमा आफ्नो संजाल बढाउने योजना अगाडि सारेको छ ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अस्ट्रेलिया पुगेर आफ्नो बैंक अब विदेशका नेपालीवीच सम्पर्क बिस्तारमा लागेको बताए । उनले ग्लोबल आईएमईले अष्ट्रेलियमा चाँडै नै शाखा खोल्ने जानकारी दिएका छन् । बैंकको हाल अस्टे्रलिया,भारत ,बेलायत ,मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here