ङादी ग्रुप पावर कम्पनीले आर्थिक बर्ष २०७५–०७६ को मुनाफा बाट शेयरधनीहरुलाई नगद लाभांश वितरणको घोषणा गरेको छ ।

फागुन १ गते बसेको संचालक समितिको बैठक निर्णय अनुसार चालु आर्थिक बर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश प्रस्ताब गरिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख रहेको छ ।

कम्पनीले उक्त नगद लाभांश पारित गर्न आगमी फागुन २७ गते मंगलबार आफ्नो बार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभा तथा नगद लाभांश प्रयोजनका लागि फागुन १५ गते १ दिन बुकक्लोज हुने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here